आन्दोलनको छायाबाट बाहिर निस्किँदै पर्यटन, अकुपेन्सी ९० प्रतिशतसम्म

काठमाडौँ । अंग्रेजी नयाँ वर्ष २०२६ को आगमनसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेपछि देशभरका होटलहरूको अकुपेन्सीमा सुधार आएको छ । नयाँ वर्ष र क्रिसमशको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकको होटलमा चाप बढेको हो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले पर्यटन क्षेत्रमा ठूलो धक्का पु¥याएको थियो। होटल संघ नेपाल (हान) का अनुसार … Continue reading आन्दोलनको छायाबाट बाहिर निस्किँदै पर्यटन, अकुपेन्सी ९० प्रतिशतसम्म