तोलामा २२ सयले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा २ हजार २०० रुपैयाँ र चाँदी १८५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँमा कारोबार … Continue reading तोलामा २२ सयले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट