बैंकहरुले बढाए पर्यटन क्षेत्रमा लगानी, माघसम्म कुन बैंकले कति गरे ?

काठमाडौँ । वाणिज्य बैंकहरूले पर्यटन क्षेत्रमा गर्ने लगानीमा वृद्धि भएको छ । गत आवको भन्दा चालु आवमा पर्यटन सेवा कर्जामा ४.१२ प्रतिशतले वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकले  बैंक तथा वित्तीय संस्थाहरुलाई एक सर्कुलर जारी गर्दै कुल कर्जाको २० प्रतिशत पर्यटन क्षेत्र, लघु, घरेलु तथा मझौला उद्योग, ऊर्जा क्षेत्र, सूचना प्रविधि तथा सञ्चार प्रविधिमा … Continue reading बैंकहरुले बढाए पर्यटन क्षेत्रमा लगानी, माघसम्म कुन बैंकले कति गरे ?