सेयर बजारमा उत्साह, नेप्से सात महिना यताकै उच्च विन्दुमा

काठमाडौँ । सेयरबजार परिसूचक नेप्सेमा उत्साह छाएको छ । साताको पहिलो दिन आइतबार नेप्से ५४.५१ विन्दुले बढेर २९३१.५५ विन्दुमा कायम भएको छ । नेप्सेको यो उचाइ सात महिना उताकै उच्च विन्दु हो । यस अघि गत साउन १४ गते नेप्से परिसूचक २९५४.१४ विन्दुमा बन्द भएको थियो । आज विभिन्न ३६४ कम्पनीका छ करोड १४ लाख … Continue reading सेयर बजारमा उत्साह, नेप्से सात महिना यताकै उच्च विन्दुमा