राजनीतिक स्थिरताका आशाः निर्वाचनपछिको ९ कारोबार दिनमा २१९ अंकले बढ्यो नेप्से

काठमाडौँ । राजनीतिक स्थिरता र युवा नेतृत्वप्रतिको आशाले सेयर बजारमा उत्साह ल्याएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचन र त्यसको परिणामले लगानीकर्ताहरूमा उत्साह थपेको छ । निर्वाचनपछिका ९ कारोबार दिनमा नेप्से परिसूचकमा २१९ अंकभन्दा बढीको वृद्धि भएको छ । निर्वाचन हुनुभन्दा अघिको अन्तिम कारोबार दिन, अर्थात् फागुन १९ गते नेप्से परिसूचक २७१२.४९ … Continue reading राजनीतिक स्थिरताका आशाः निर्वाचनपछिको ९ कारोबार दिनमा २१९ अंकले बढ्यो नेप्से