सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से सामान्य अंकले बढेको छ । । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.०१ अंकले बढेर २९३६.५६ विन्दुमा कायम भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार कुल ३४२ कम्पनीका ३ करोड ८० लाख ७३ हजार ९४५ कित्ता सेयरहरु १ लाख ५६ हजार ३८१ पटक किनबेच हुँदा १५ अर्ब … Continue reading सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट