सुनको मूल्य घट्दा चाँदीमा बढोत्तरी, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घट्दा चाँदीमा बढोत्तरी आएको छ । आज सुन तोलामा १ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ८० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला २ … Continue reading सुनको मूल्य घट्दा चाँदीमा बढोत्तरी, प्रतितोला कतिमा हुँदैछ कारोबार ?