बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्री नियुक्त गएिको हो । उनलाई केही बेर अघिमात्रै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री … Continue reading बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त