बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त


काठमाडौं । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्री नियुक्त गएिको हो । उनलाई केही बेर अघिमात्रै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो ।

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार  १० : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।