कर्मचारीको सेयरमा घोटाला गरेका सन नेपाल लाइफका सिइओ राजकुमार अर्याल पक्राउ
काठमाण्डौं । कर्मचारीलाई वितरण गरिने सेयरमा घोटाला गरेका सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्याललाई सोमबार पक्राउ गरेको हो । प्रिमियम मूल्यमा सर्वसाधारणमा सेयर जारी गर्ने क्रममा कर्मचारीलाई छुट्याएको सेयर वितरण गर्ने क्रममा अर्यालले किर्ते गरी कर्मचारीहरुको … Continue reading कर्मचारीको सेयरमा घोटाला गरेका सन नेपाल लाइफका सिइओ राजकुमार अर्याल पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed