सम्पत्ति शुद्धीकरण कसुरमा व्यावसायिक साझेदार रहेका भट्ट-अग्रवालमाथि अनुसन्धान, को-को तानिएलान् ?

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले व्यवसायी शंकर अग्रवाल पक्राउ गरेको छ । विहीबार मात्रै विवादित व्यवसायी दीपक भट्टलाई पक्राउ गरेको ब्युरोले शुक्रबार उनका व्यवसायिक साझेदार रहेका शंकर ग्रुपका अध्यक्ष अग्रवाललाई पक्राउ गरेको हो । सम्पत्ति शुद्धीकरणको मुद्दामा भट्ट पक्राउ परे लगत्तै अग्रवाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यसअघि भट्टलाई चैत १५ गते … Continue reading सम्पत्ति शुद्धीकरण कसुरमा व्यावसायिक साझेदार रहेका भट्ट-अग्रवालमाथि अनुसन्धान, को-को तानिएलान् ?