लगातार दुई दिन सुनको मूल्य स्थिर, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आइतबार पनि सुनको मूल्यमा कुनै घटबढ भएको छैन । अघिल्लो कारोबार दिन (शुक्रबार) कुनै परिवर्तन नभएको सुनको मूल्य आज पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ । गत शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । … Continue reading लगातार दुई दिन सुनको मूल्य स्थिर, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed