सेयर दलाल व्यवसायीलाई बोलाएर अर्थमन्त्री वाग्लेले के भने ?
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्डिम वाग्लेले अर्थमन्त्रीको पद सम्हालेसँगै अर्थतन्त्रसँग सम्बन्धित पक्ष र व्यक्तिहरुसँगको भेट तिब्र बनाएका छन् । यस क्रममा उनले सोमबार सेयर दलाल व्यवासयीहरुसँग भेट गरेका छन् । नेपाल स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधिसँगको भेटका क्रममा अर्थमन्त्री वाग्लेले सेयर बजारका समसामयिक विषयमा जानकारी लिएका छन् । साथै उनले साना लगानीकर्ताको हीतमा चासो व्यक्त गर्दै … Continue reading सेयर दलाल व्यवसायीलाई बोलाएर अर्थमन्त्री वाग्लेले के भने ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed