अर्थमन्त्रीको आश्वासनपछि सेयर बजारमा सुधार, ८३ अंकले बढ्यो नेप्से

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले लगानीकर्तालाई नआत्तिन आश्वासन दिएपछि सेयर बजारमा सुधार आएको छ । नयाँ सरकार बनेपछि तिव्र रुपमा ओरालो लागेको सेयरबजारबारे स्टक ब्रोकर एसोसियशन लगायतका संस्थाले अर्थमन्त्रीसंग सरकारको धारणा मागेका थिए । अर्थमन्त्रीले सरकार सेयर बजारप्रति उदार रहेको र लगानीकर्तालाई दुःख नदिने आश्वासनपछि नेप्से उकालो लागेको हो । सोमबार नेप्से ८३.३३ अंकले बढेर … Continue reading अर्थमन्त्रीको आश्वासनपछि सेयर बजारमा सुधार, ८३ अंकले बढ्यो नेप्से