सामान्य अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से २.६१ अंकले घटेर २७५७.४० अंकमा कायम भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार कुल ३४५ कम्पनीका १ करोड ७४ लाख ६ हजार ६१६ कित्ता सेयरहरु ८१ हजार ५८२ पटक किनबेच हुँदा ६ अर्ब ७३ करोड ७१ लाख ४८ … Continue reading सामान्य अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट