नेप्से परिसूचक ४८ अंकले बढ्यो, ९ अर्ब बढीको कारोबार
काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८.७१ अंकले बढेर २८५१.२४ विन्दुमा कायम भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार कुल ३३८ कम्पनीका २ करोड ७९ लाख ३१ हजार ७७० कित्ता सेयरहरु एक लाख ८ हजार ८६९ पटक किनबेच हुँदा ९ अर्ब ९१ करोड ९२ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ … Continue reading नेप्से परिसूचक ४८ अंकले बढ्यो, ९ अर्ब बढीको कारोबार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed