आइतबार सामान्य बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ । आज सुन तोलामा २०० रुपैयाँले र चाँदी तोलामा १५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ९६ … Continue reading आइतबार सामान्य बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?