सुनचाँदीको भाउ सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । बिहीबार स्थानीय बजारमा सुनचाँदीको भाउ सामान्य बढेको छ । आज सुन तोलामा १०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँमा कारोबार … Continue reading सुनचाँदीको भाउ सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed