सेयर बजार परिसुचकमा उच्च अंकको गिरावट

काठमाडौँ । सेयर बजार परिसुचकमा उच्च अंकको गिरावट आएको छ । बिहीबार नेप्से ३३.८३ अंकले घटेर २८३३.०३ अंकमा पुगेको हो । बिहीबार कारोबारमा आएका ३४२ कम्पनीका २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता सेयरहरू १ लाख ११ हजार ६०७ पटक किनबेच हुँदा ९ अर्ब ३१ करोड २८ लाख ६० हजार रुपैयाँको कारोबार भएको छ … Continue reading सेयर बजार परिसुचकमा उच्च अंकको गिरावट