यो साता लागेसँगै लगातार घटेको सेयरबजार अन्तिम दिन सामान्य बढ्यो
काठमाडौँ । यो साता लागेसँगै लगातार चार दिन घटेको सेयर बजार आज अन्तिम दिन सामान्य अंकले बढेको छ । आज शुक्रबार नेप्से १.५४ अंकले बढेर २७८८.७० विन्दुमा कायम भएको हो । शुक्रबार कारोबारमा आएका ३५१ कम्पनीका १ करोड २१ लाख ७४ हजार ५१६ कित्ता सेयरहरू ७५ हजार २२९ पटक किनबेच हुँदा ५ अर्ब २७ करोड … Continue reading यो साता लागेसँगै लगातार घटेको सेयरबजार अन्तिम दिन सामान्य बढ्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed