सेयर बजार परिसुचकमा गिरावट कायम
काठमाडौँ । सेयर बजार परिसुचकमा गिरावट आएको छ । बिहीबार नेप्से ५.७३ अंकले घटेर २७३८.७२ विन्दुमा पुगेको हो । बिहीबार ३४६ कम्पनीका १ करोड ९ लाख ७७ हजार ७८३ कित्ता सेयरहरू ४ अर्ब ९१ करोड ६६ लाख २६ हजार रुपैयाँमा कारोबार भएका छन् । बुधबार नेप्से २५.८१ अंकले घटेर २७४४.४५ विन्दुमा पुग्दा कारोबार रकम ४ … Continue reading सेयर बजार परिसुचकमा गिरावट कायम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed