३४ सयले बढ्यो सुनको मूल्य, चाँदीमा पनि वृद्धि

काठमाडौँ । शुक्रबार सुनको मूल्य ३ हजार ४०० रुपैयाँले बढेको छ । आज नेपाली बजारमा प्रतितोला सुनको मूल्य २ लाख ९६ हजार १०० रुपैयाँ पुगेको हो । अघिल्लो कारोबार दिन बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ९२ हजार ७०० रुपैयाँ रहेको छ । यस्तै शुक्रबार चाँदीको मूल्यमा पनि बढेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य … Continue reading ३४ सयले बढ्यो सुनको मूल्य, चाँदीमा पनि वृद्धि