मन्त्रिपरिषद् बैठक बस्दै, बजेट स्वीकृत गर्ने

काठमाडौँ । बजेट स्वीकृत गर्न दिउँसो २:३० बजे मन्त्रिपरिषद् बस्दै छ । सरकारले आज आर्थिक वर्ष २०८३(८४ को वार्षिक बजेट सार्वजनिक गर्ने भएको हो । सिंहदरबारमा बस्ने मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्यलाई अन्तिम रूप दिई स्वीकृत गर्नेछ। मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले अपरान्ह ४ बजे संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण … Continue reading मन्त्रिपरिषद् बैठक बस्दै, बजेट स्वीकृत गर्ने