अर्थमन्त्री वाग्ले बजेट पारित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रस्थान
अर्थमन्त्री ड. स्वर्णिम वाग्ले आर्थिक वर्ष २०८३।८४ को बजेट मन्त्रिपरिषद् बाट पारित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फ प्रस्थान गरेका छन् । मन्त्रीपरिषदबाट स्वीकृत भएपछि आज साँझ ४ बजे अर्थमन्त्री वाग्लेले संसदको संयुक्त बैठकमा बजेट सार्वजनिक गर्नेछन् ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed