अर्थमन्त्री वाग्ले बजेट पारित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रस्थान


अर्थमन्त्री ड. स्वर्णिम वाग्ले आर्थिक वर्ष २०८३।८४ को बजेट मन्त्रिपरिषद् बाट पारित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फ प्रस्थान गरेका छन् ।

मन्त्रीपरिषदबाट स्वीकृत भएपछि आज साँझ ४ बजे अर्थमन्त्री वाग्लेले संसदको संयुक्त बैठकमा बजेट सार्वजनिक गर्नेछन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  १५ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।