मन्त्रिपरिषद्को बैठक जारी, बजेट पारित हुँदै
काठमाडौँ । प्रधानमन्त्री तथा मपन्त्रपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । आर्थिक वर्ष २०८३-८४ को बजेट मन्त्रिपरिषद्बाट पारित गर्ने केही बेर अघि सुरु भएको हो । बजेट पारित भएपछि अर्थमन्त्रीले संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तत गर्ने छन् ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed