मन्त्रिपरिषद्को बैठक जारी, बजेट पारित हुँदै


काठमाडौँ । प्रधानमन्त्री तथा मपन्त्रपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

आर्थिक वर्ष २०८३-८४ को बजेट मन्त्रिपरिषद्बाट पारित गर्ने केही बेर अघि सुरु भएको हो । बजेट पारित भएपछि अर्थमन्त्रीले संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तत गर्ने छन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  १५ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।