२ करोडसम्म पुँजी लगानी गर्ने कृषकलाई सरकारले ४० प्रतिशत प्रोत्साहन अनुदान दिने
काठमाडौँ। सरकारले कृषिमा उत्पादकत्व वृद्धिको नीति लिने भएको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै न्युनतम २ करोडसम्म कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक पुँजी लगानी गर्ने कृषकलाई सरकारले ४० प्रतिशत प्रोत्साहन अनुदान दिने पाइलट कार्यक्रमको तयारी गरेको बताए । उत्पादन सुरु भएको मितिबाट लगातार ४ वर्षसम्म यस्तो अनुदान १० … Continue reading २ करोडसम्म पुँजी लगानी गर्ने कृषकलाई सरकारले ४० प्रतिशत प्रोत्साहन अनुदान दिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed