सरकारले ८ सहरमा ५ क्रिकेट रंगशाला निर्माण गर्ने

काठमाडौँ । सरकारले विभिन्न ८ सहरमा ५ क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका हुन् ।