सरकारले ८ सहरमा ५ क्रिकेट रंगशाला निर्माण गर्ने


काठमाडौँ । सरकारले विभिन्न ८ सहरमा ५ क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका हुन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  १७ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।