खेलकुद क्षेत्रमा ४ अर्ब ३० करोड विनियोजन
काठमाडौँ । आगामी आर्थिक वर्षमा खेलकुद क्षेमा ४ अर्ब ३० करोड रुपैयाँ विनियोजन भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले संङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed