खेलकुद क्षेत्रमा ४ अर्ब ३० करोड विनियोजन



काठमाडौँ । आगामी आर्थिक वर्षमा खेलकुद क्षेमा ४ अर्ब ३० करोड रुपैयाँ विनियोजन भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले संङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  १७ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।