सामाजिक सुरक्षा भत्ता स्वेच्छिक त्याग्न राष्ट्रिय अभियान सञ्चालन गरिने

सरकारले सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रूपमा त्याग गर्न प्रोत्साहन गर्ने राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाइने जानकारी दिए। उनका अनुसार आर्थिक रूपमा सक्षम नागरिकलाई स्वेच्छिक रूपमा भत्ता त्याग्न प्रेरित गर्दै “सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ” … Continue reading सामाजिक सुरक्षा भत्ता स्वेच्छिक त्याग्न राष्ट्रिय अभियान सञ्चालन गरिने