जग्गाधनी संकेत नम्बर जारी गर्ने

काठमाडौँ । सरकारले घरजग्गा खरिद बिक्रीलाई सहज बनाउन जग्गाधनी संकेत नम्बर जारी गर्ने भएको । आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका हुन् ।