जग्गाधनी संकेत नम्बर जारी गर्ने


काठमाडौँ । सरकारले घरजग्गा खरिद बिक्रीलाई सहज बनाउन जग्गाधनी संकेत नम्बर जारी गर्ने भएको । आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका हुन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  १७ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।