आगामी आर्थिक वर्षको लागि २१ खर्ब २४ अर्बको बजेट

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३÷८४ को लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले संङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष बजेट प्रस्तुत चालु आर्थिक वर्षको तुलनामा २५ प्रतिशतले बजेट वृद्धि गरेर उक्त आयव्ययको विवरण पेश गरेका हुन्। प्रस्तुत बजेटमध्ये चालु तर्फ १२ खर्ब … Continue reading आगामी आर्थिक वर्षको लागि २१ खर्ब २४ अर्बको बजेट