फुटबलका १० र क्रिकेटका ८ आधुनिक रंगशाला निर्माण गरिने
सरकारले देशभर खेलकुद पूर्वाधार विस्तार गर्ने उद्देश्यसहित फुटबलका १० वटा र क्रिकेटका ८ वटा आधुनिक रंगशाला निर्माण गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट संसदमा प्रस्तुत गर्दै ८ हजार दर्शक क्षमताका, फ्लडलाइटसहितका १० वटा आधुनिक फुटबल रंगशालाको स्तरोन्नति गरिने जानकारी दिए। त्यस्तै, देशका प्रमुख ८ शहरमा आगामी पाँच वर्षभित्र … Continue reading फुटबलका १० र क्रिकेटका ८ आधुनिक रंगशाला निर्माण गरिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed