आगामी आर्थिक वर्षमा २ खर्ब ४७ अर्ब बाह्य र ४ खर्ब १० अर्ब आन्तरिक ऋण लिइने, राजस्व परिचालन कति ?

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३÷८४ को आयव्ययको खर्च व्यवस्थापन गर्नको लागि २ खर्ब ४७ अर्ब बाह्य र ४ खर्ब १० अर्ब आन्तरिक गरि कुल ६ खर्ब ५७ अर्ब रुपैयाँ ऋण लिइने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले संङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष बजेट प्रस्तुत उक्त मात्रामा ऋण लिइने घोषणा गरेका हुन् … Continue reading आगामी आर्थिक वर्षमा २ खर्ब ४७ अर्ब बाह्य र ४ खर्ब १० अर्ब आन्तरिक ऋण लिइने, राजस्व परिचालन कति ?