आगामी आर्थिक वर्षमा २ खर्ब ४७ अर्ब बाह्य र ४ खर्ब १० अर्ब आन्तरिक ऋण लिइने, राजस्व परिचालन कति ?



काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३÷८४ को आयव्ययको खर्च व्यवस्थापन गर्नको लागि २ खर्ब ४७ अर्ब बाह्य र ४ खर्ब १० अर्ब आन्तरिक गरि कुल ६ खर्ब ५७ अर्ब रुपैयाँ ऋण लिइने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लले संङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष बजेट प्रस्तुत उक्त मात्रामा ऋण लिइने घोषणा गरेका हुन् । यसका साथै राजस्व परिचालनबाट १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ वैदेशिक अनुदान ६१ अर्ब प्राप्त हुने सरकारको अपेक्षा छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  १७ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।