वैदेशिक रोजगारमा जानेको संख्या घट्यो, यस्तो छ तथ्यांक
काठमाडौँ । कामको खोजीमा गत आर्थिक वर्षमा ७ लाख ९२ हजार नेपालीले विदेश यात्रा गरेका छन् । गत आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ९२ हजार १ सय ८७ जना नेपाली वैदेशिक रोजगारीमा गएका हुन् । जसमा ६ लाख ९७ हजार ९६ जना पुरूष र ९५ हजार ९१ जना महिला रहेका छन् । अघिल्लो आर्थिक … Continue reading वैदेशिक रोजगारमा जानेको संख्या घट्यो, यस्तो छ तथ्यांक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed