नाडा अटो शोमा सुजुकीका कुन कुन गाडि छन् ? यस्ता छन् विशेषता
भृकुटीमण्डपमा जारी नाडा अटो शोमा सुजुकी ब्राण्डका विभिन्न मोडलका सवारी साधनहरु प्रदर्शनीमा राखेको छ । ४० लाखभन्दा बढी मूल्यका विभिन्न गाडीहरु प्रदर्शनीमा छन् । प्रदर्शनीमा राखिएका गाडिहरुको बारेमा नेपालका लागि सुजुकीको आधिकारिक बिक्रेता सिजी मोटोकर्पका प्रतिनिधि सिजन श्रेष्ठ के भन्छन् ? भिडियोमा हेर्नुहोस् सुजुकीका गाडी अनि विशेषता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed