भृकुटीमण्डपमा जारी नाडा अटो शोमा सुजुकी ब्राण्डका विभिन्न मोडलका सवारी साधनहरु प्रदर्शनीमा राखेको छ । ४० लाखभन्दा बढी मूल्यका विभिन्न गाडीहरु प्रदर्शनीमा छन् ।
प्रदर्शनीमा राखिएका गाडिहरुको बारेमा नेपालका लागि सुजुकीको आधिकारिक बिक्रेता सिजी मोटोकर्पका प्रतिनिधि सिजन श्रेष्ठ के भन्छन् ?
भिडियोमा हेर्नुहोस् सुजुकीका गाडी अनि विशेषता





प्रतिक्रिया