काठमाडौँ । नेपालबाट मलेसिया रोजगारीमा श्रमिक पठाउने विषयमा मलेसिया केही लचिलो देखिएको छ । मलेसियाले सीमित नेपाली म्यानपावर कम्पनीमार्फत मात्रै श्रमिक पठाउने व्यवस्था अघि बढाएपछि उत्पन्न विवाद समाधानका लागि मलेसियाले थप २५० वटा कम्पनीलाई श्रमिक पठाउन...