नेपाल एसबिआई बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित   गर्ने

नेपाल एसबिआई बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । बैंकले मंसिर २९ गते, मंगलबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रका...