काठमाडौँ । नयाँ दिल्लीस्थित हैदरावाद हाउसको रातो कार्पेटमा आज नेपाल र भारतका शीर्ष नेतृत्वबीच द्विपक्षीय वार्ता हुँदैछ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को यो भारत भ्रमणमा जलविद्युत्, हवाई रुट, द्रुतमार्ग र अर्बौँको व्यापार घाटा कम गर्ने जस्ता ‘ठ...