काठमाडौँ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तलबभत्तामा झन्डै २ अर्ब रुपैयाँ खर्च गरेका छन् । १४ वटा जीवन बीमा कम्पनीले कर्मचारीको तलबभत्तामा १ अर्ब ९८ करोड २७ लाख रुपैयाँ खर्च गरेका हुन् । समीक्षा अवधिसम्म कर्मचारीको तलबभत्ताम...