चितवन । जिल्लामा धान उत्पादनमा ८ प्रतिशतले वृद्धि भएको छ । जिल्लामा धान उत्पादनको क्षेत्रफल घटे पनि उत्पादन भने बढेको छ । जिल्ला कृषि बिकास कार्यालय, चितवनका अर्थविज्ञ निर्मल पौडेलका अनुसार गत वर्षको तुलनमा यस वर्ष ५६ हेक्टर क्षेत्रफल जग्गामा धानखेती...