काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका– ६, वनगाउँकी एकल महिला पार्वती थापा व्यवसायिक च्याउखेतीबाट आत्मनिर्भर बनेकी छन् । २०६९ मा श्रीमान् गुमाएपछि उनले आत्मनिर्भर बन्न च्याउखेती सुरु गरिन् । सात वर्षअघि सामान्य जानकारीका आधारमा च्याउखेती सुरु गरेकी...