काठमाडौं । नेपाल पत्रकार महासंघले उपत्यकामा कार्यरत पत्रकारहरूका लागि निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी पत्रकारहरूलाई निर्वाच...