नेपाली चार्टर्ड एकाउन्टेन्टहरुको छाता संगठन नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान) ले देशले भोगिरहेको आर्थिक सङ्कटको समाधानका विषयमा बहस गर्न राष्ट्रिय सम्मेलन गर्ने भएको छ । बैशाख २७ गते बिहीबार हुने क्राइसिस टू राइज, अनलकिङ इकोनोमिक पाटेन्सियल इ...